Tuesday, 25th August, 2026
वि.स.

लागूऔषध अफिमसहित एक जना पक्राउ

pakrau1-1602060472.jpg

पर्सामा लागूऔषध अफिमको ८ किलो धुलोसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–१ तीन डोबिया बस्ने २९ वर्षीय खोवारी प्रसाद रहेका छन् ।

उनलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले उक्त परिणामको लागूऔष आफिमसहित गएराति पक्राउ गरेको हो ।

अफिमसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय पोखरीयामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif