Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

लागु औषध र भरुवा बन्दुक सहित एक जना पक्राउ

banduk-ra-lagu-aushad-1590146875.jpg

मकवानपुर प्रहरीले ३३ किलो लागु औषध गाजा तथा भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नंबर ६ बाट  रामचन्द्र प्रजा लाई पक्राउ गरेको हो ।

सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनको साथबाट भरुवा बन्दुक एक थान, बन्चरो एक थान, खुकुरी एक थान समेत बरामद गरेको छ । उनको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०