Friday, 3rd July, 2026
वि.स.

लाइसेन्सको अनलाइन फारम खुल्ने टुङ्गो लाग्याे (सूचना समेत)

Laicance-1608902704.jpg

यातायात व्यवस्था विभागले आगामी पुस १४ गते मंगलबारदेखि सवारी चालक अनुमति पत्र लाइसेन्सको फारम खोल्ने भएको छ।

विभागले १० पुसमा एक सूचना जारी गर्दै १४ पुस मंगलबारदेखि अनलाइनमार्फत् फारम भर्न सकिने भएको छ। कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि सवारी चालकअनुमति पत्र लाइसेन्सको फारम भर्न बन्द गरिएको थियो।

१० महिनापछि लाइसेन्स परीक्षा खुला गर्न लागिएको हो। विभागले सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्डहरु परिपालन गर्ने व्यवस्था गरी अनलाइनमार्फत फारम भर्न लागिएको जानकारी दिएको छ।

हेर्नुहोस सूचना