Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु

Udghosan1-1504763416.jpg

थाहा नगरपालिकाको विकासघरमा दश दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु भएको छ ।

जनमुखी अभियान प्रा.लि.को आयोजनामा भएको तालीममा २८ जनाको सहभागिता रहेको रामकुमार कार्कीले जानकारी दिए । सहभागीहरुलाई पहिलो दिन पत्रकार बैकुण्ठ ढकालले तालीम दिए भने अन्य दिनहरुमा स्थानीय तथा काठमाण्डौंका प्रशिक्षकहरुबाट तालीम दिइने कम्पनीले जनाएको छ ।

थाहानगरमा एफ.एम., पत्रिका, अनलाईनलगायतको संचार माध्यम संचालन गर्ने कम्पनीले जनाएको छ । तालीमको संयोजन इच्छापुर्ण कार्कीले गरिरहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०