Sunday, 17th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

राष्ट्रिय फोटो पत्रकार समूह बागमतीको अध्यक्षमा सिलवाल

silwal-1641654463.jpg

राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको चितवनमा सम्पन्न दाेस्रो अधिवेशनबाट अध्यक्षमा नारायण सिलवाल निर्विरोध निर्वाचित भएका छन् । 

समूहको उपाध्यक्षमा मकवानपुरका कपिल खड्का, सचिवमा नुवाकोटका राजेन्द्र गजुरेल, कोषाध्यक्षमा सदिक्षा न्यौपाने निर्विरोध भएका हुन् । त्यस्तै सदस्यहरुमा मनिश दुवाडी (धादिङ), बलवीर भुजेल (सिन्धुली), सागर गिरी (चितवन), सन्तोष वास्ताकोटी (चितवान) र नवराज श्रेष्ठ (रामेछाप) निर्विरोध निर्वाचित भएका छन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०