Tuesday, 25th August, 2026
वि.स.

राक्सिराङ गाउँपालिकामा २५ वेडको आइसोलेसन संचालन

raksirang-gaupalika-1600584921.jpg

मकवानपुरको राक्सिराङ गाउँपालिकामा २५ वेडको आइसोलेसन संचालनमा ल्याईएको छ ।

कोरोना संक्रमितको संख्या बढे संगै शुक्रबारबाट २५ वेडको आइसोलेसन संचालनमा ल्याईएको गाउँपालिकाका स्वास्थ्य संयोजक विजय कुमार कापरीले बताए ।

हाल आइसोलेसनमा २ संक्रमित उपचाररत रहेको उनले बताए । उनका अनुसार हालसम्म गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ४ जना संक्रमण मुक्त भईसकेका छन् ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif