Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राक्सिराङ गाउँपालिकामा सार्वजनिक विदा

biida-1599457998.jpg

 मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोमबार आफ्नो गाउँपालिकामा सार्वजनिक विदा दिएको छ ।

चेपाङ जातिको छोनाम न्वागी पर्वको अवसरमा सोमबार गाउँपालिकाभर सार्वजनिक विदा दिईएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जनाएका छन् ।

गाउँपालिका अध्यक्ष मल्लले सोमबार एक विज्ञप्ती जारी गर्दै पर्व कोभिड-१९ को संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै पर्व उच्च स्वास्थ्य सुरक्षा मापदण्ड एवं भौतिक दुरी कायम गरि भिडभाड नगरी मनाउन चेपाङ समुदाय तथा गाउँपालिकाबासीलाई अनुरोध तथा शुभकामना व्यक्त गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०