Monday, 24th August, 2026
वि.स.

राक्सिराङमा राहत वितरण गर्ने क्रममा लडेर मृत्यु

death-1587715164.jpg

पस्चिम मकवानपुरको राक्सिराङ्ममा लडेर बेहोस भएका एक जनाको मृत्यु भएको छ । दिगो बिकासका लागि एकता नेपाल नामक संस्थाबाट राहत वितरणका लागि राक्सिराङ ६ पुगेका कटुवाल एक्कासी लडेर बेहोस भएका उनको अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 मृत्यु हुनेमा धनकुटा प्रखिबासका अन्दाजी ५० बर्षीय खडक बहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले बताए ।राक्सिराङ गाउँपालिका वडा नम्बर ६ सिलिङ मा राहत वितरणका लागि गएको उनका लडेरे मृत्यु भएको प्रहरीले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif