Wednesday, 19th August, 2026
वि.स.

राक्सिराङ गाउँपालिकामा भोलि देखि निषेधाज्ञा

raksirang-1620888212.jpg

मकवानपुरको राक्सिराङ गाउँपालिकाले शुक्रबार बिहान देखि अर्को निर्णय नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढेसंगै शुक्रबार  बिहान देखि अर्को निर्णय नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

उनका अनुसार अत्यावश्यक बाहेक घरबाट हिडडुल गर्न नपाईने,गाउँपालिका भित्रका सवारी आवतजावत बन्द हुनेछन् । गाउँपालिकाबाट अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द हुने समेत अध्यक्ष मल्लले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif