Tuesday, 25th August, 2026
वि.स.

यातायातको साधान बाइरोड हुँदै काठमाण्डौं

निरन्तरको वर्षाले आएको बाढीका कारण संघीय राजधानी भित्रने सबै सडकहरु अवरुद्ध भैरहेको बेला त्रिभुवन राजपथ ९बाइरोड०मा भो कुनै अवरोध नभएको प्रहरीले जनाएको छ । सडक खुल्ला भएपछि यस राजपथमा यातायातको चाप परेको छ । 

इलाका प्रहरी कार्यालय पालुङले दिएको जानकारी अनुसार–‘त्रिभुवन राजपथको नौबिसे हेटौंडा सडक खण्डको कहिँकतै अवरो छैन ।’ 
पृथ्वरिाजमार्गको मौवाखोला पुलमा सडक अवरुद्ध भएपछि उक्त सडक भएर संचालन हुने सवारीहरु पनि त्रिभुवनराजपथ भएर संचालन भैरहेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif