Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

यस कारण पर्यटकीय गन्तव्य ‘कुन्छाल गाउँ’जानैपर्छ (पढ्नुहोस् विशेष रिपोर्ट)

होमस्टे संचालक श्याम कान्छा गोपाली भन्छन्–‘बाह्यि पर्यटक ब्राउन राइस भनेसी हुरक्कै ।’ यो पर्यटकका लागि नयाँ स्वाद पनि हो । घरघरमै उड्कल भएपछि आफ्नै खेतको ताइचिनको चिउरा उनी डङ–डङ कुट्दै निफनेर पर्यटकलाई चखाउँछन् । सिस्नको सुप, खोले सागको तरकारीको गाउँले स्वाद पनि कुन्छालमै लिन सकिन्छ ।

पर्यटकीय गन्तव्य घोषणा भएको कुन्छाल गाउँको विषयमा विकास खबरपत्रिका साप्ताहिकमा प्रकाशित विशेष रिपोर्ट पढ्नको लागि:

यहाँ क्लिक गर्नुहोस् । 



https://www.thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।