Wednesday, 19th August, 2026
वि.स.

यस्तो छ आजको सुनचाँदीको मूल्य

gold1-1611910325.jpg

शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, महासंघका अनुसार तेजावी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने बिहीबारको तुलनामा शुक्रबार बढेको छ । शुक्रबार चाँदी तोलामा ४० ले बढेर १ हजार २८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif