Tuesday, 25th August, 2026
वि.स.

मालपोत कार्यालयको शिखरकोटको सेवा आन्तरिक प्रशानिक मात्र

malpot-1597802932.jpg

मालपोत कार्यालय शिखरकोटले आन्तरिक प्रशासनिक कार्यबाहेकका सबै सेवा बन्द हुने भएको छ । मालपोत कार्यालय शिखरकोटले २ भाद्रमा सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले २ भाद्रमा जारी गरेको निषेधाज्ञा बमोजिम नियमित सेवा प्रवाह स्थगित गरिएको मालपोत कार्यालय शिखरकोटमा प्रमुख मधु लम्सालले जानकारी दिए । 

प्रशासन कार्यालयले २ भाद्र राती १२ बजेबाट ९ भाद्र राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif