nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मार्क्सवादी अध्ययन प्रतिष्ठानको केन्द्रीय समितिमा थाहाका केसी 

kc-photo-1699102960.jpg

मार्क्सवादी अध्ययन प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा थाहानगरका राजकुमार केसी चयन भएका छन् । १८ कात्तिकमा काठमाडौँमा सम्पन्न प्रतिष्ठानको तेस्रो राष्ट्रिय साधारण सभाबाट चयन भएको २३ सदस्यीय केन्द्रीय समितिमा थाहाका केसी रहेका छन् । 

प्रतिष्ठानको केन्द्रीय महासचिवमा मकवानपुरबाट  प्रल्हाद लामिछाने चयन भएका छन् । साधारणसभाले आगामी २ बर्षे कार्यकालको लागि दिनेश चौलागाईको अध्यक्षतामा  केन्द्रीय समिति चयन गरेको हो ।

साधारण सभाको उद्घाटन संबिधान सभा सदस्य एवम् संबिधान मस्यौदा समितिका संयोजक खिमलाल देवकोटाको प्रमुख आतिथ्यतामा भएको थियो ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)