Thursday, 20th August, 2026
वि.स.

माघ २७ मा निःशुल्क सामुहिक ब्रतबन्ध कार्यक्रम हुने 

गोरखनाथ कल्याण केन्द्र नेपाल, पालुङ शाखाको आयोजनामा सामुहिक ब्रतबन्ध कार्यक्रम हुने भएको छ । 

वर्षेनी जस्तै यसवर्ष पनि २७ माघमा निःशुल्क रुपमा सामुहिक ब्रतबन्धको कार्यक्रम आयोजना गरिएको गोरखनाथ मन्दिर संरक्षण समितिका गणेश विष्टले जानकारी दिए । 

थाहा नगरपालिका वडा नं. ३ मा रहेको गोरखनाथ प्राङ्गणमा २७ माघ ८ बजे व्रतबन्ध कार्यक्रमको आयोजना गरिएको हो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०