Thursday, 20th August, 2026
वि.स.

महालक्ष्मी विकास बैंक पालुङ शाखाको घरदैलो र वित्तिय साक्षरता कार्यक्रम

Mahalx-1552300846.jpg

महालक्ष्मी विकास बैंक पालुङ शाखाले आन्तरिक घरदैलो तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । थाहा नगरपालिका २ को फाँटबजारको स्थानीयहरुलाई बैंकको शाखा प्रबन्धक संगीता बज्रचार्यले बैंकिङ सेवाको बारेमा जानकारी गराएकी हुन् । 

घरदैलो कार्यक्रममा खाता समेत खोलिएको थियो । नेपालभरमा ३५ वटा ए.टि.एम. र ८९ वटा शाखाबाट महालक्ष्मी विकास बैंकले अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दे आएको छ । कार्यक्रममा पालुङ शाखाका कमएचारीहरुको उपस्थिती रहेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०