Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

महाअभियोग विरुद्ध अनेरास्ववियुको काठमाण्डौंमा मसाल जुलुस

सत्ता गठबन्धनले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको घटनालाई स्वतन्त्र न्यायालयमाथिको आक्रमण भन्दै एमालेका भातृसंगठनले आन्दोलन घोषणा गरेका छन् । 

न्यायपालिकामाथिको आक्रमण अस्वीकार्य भन्दै अनेरास्ववियु र युवा संघले आन्दोलन घोषणा गरेका हुन् ।

महाअभियोग विरुद्ध अनेरास्ववियुले १७ वैशाख साँझ बागबजारमा मसाल जुलुस निकालेको छ ।