Tuesday, 25th August, 2026
वि.स.

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय : मुख्यसचिवमा बैरागी, खतिवडा अमेरिकाको राजदूत

meeting-1601536754.jpg

 मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूत सिफारिस गरिएको छ ।

त्यस्तै प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै नयाँ मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif