Friday, 3rd July, 2026
वि.स.

मध्यरातमा ताप्लेजुङमा भिषण आगलागी

taple-1588355832.jpg

ताप्लेजुङ सदरमुकाम फुङलिङमा बजारभीषण आगलागी भएको छ ।

१९ वैशाख राती करिब ९ बजेदेखि सुरु भएको आगलागी ११ :२५ बजेर जादासम्म नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ बजारको ट्याक्सी लाइनबाट सुरु भएको आगलागी नियन्त्रण बाहिर रहेको स्थानीय सञ्चारकर्मी सन्दीप राइले बताए ।