Saturday, 22nd August, 2026
वि.स.

मकवानपुर बहुमुखी क्याम्पस अध्यक्षमा पौडेल

Ananta-1568029364.jpg

मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा अनन्त पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

क्याम्पसको २३ भाद्रमा भएको साधरणसभाले पौडेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । क्याम्पसको कार्यवाहक अध्यक्ष रहेका रहेका पौडेल यो पटक निर्विरोध भएका हुन् ।

 

त्यसैगरी साधरणसभाले नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष समेत रहेका हरि हुँमागाईलाई लेखा समितिको संयोजकमा निर्विरोध गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif