Friday, 21st August, 2026
वि.स.

मकवानपुर थाहानगरको दामन सिमभञ्याङ हिमपात

मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सिमभञ्याङ क्षेत्रमा हिमपात भएको छ । २३ पौष विहान दामन सिमभन्ज्याङमा हिमपात भएको पर्यटन व्यवशायी सुरथ अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार-“हिमपात भएको हो, अहिले थपिएपछि खेल्न मिल्नेगरी सिमभन्ज्याङ, दामनमा हिउँ परेको छ ।" 

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपलिकाको दामन क्षेत्रमा प्रत्येक वर्षए हिमपात हुने गरेको छ ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif