Wednesday, 19th August, 2026
वि.स.

मकवानपुर ट्राफिकद्वारा टिपरमाथि जरिवाना

tipar-1613295073.jpg

 जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले ३१ वटा टिपरमाथि जरिवाना गरेको छ ।

राजमार्गमा ट्राफिक नियम उल्लंघन गरि क्षमता भन्दा बढी मालसामान बोक्ने, त्रीपाल प्रयोग नगर्ने, लापरबाही साथ सवारीसाधन चलाउने ३१ टिपरलाई जरिवाना गरेको हो 
मकवानपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमान्डमा  खटिएको टोलीले चालक नियम पालनाका लागि जानकारी समेत गराएको थियो । 

ढुंगा, गिट्टी र वालुवा बोक्ने सवारी ढाला भन्दा माथिसम्म सामान बोक्ने र त्रिपाल नलगाई तिब्र गतिमा संचालन हुँदा दुर्घटनाको जोखिम बढेको सर्वसाधारणको गुनासो छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif