Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा हालसम्म ४ सय ८ जनाले कोरोना जिते

corona-virous-1599204424.jpg

 पछिल्लो दिनहरुमा मकवानपुरमा कोरोना संक्रमण निको हुनेको संख्या बढ्दै गएको देखिएको छ । मकवानपुरमा पछिल्लो ३ दिनमा ८२ जना कोरोना मुक्त भएका छन् । 

उनिहरु आइसोलेसन र होम आइसोलेसनबाट संक्रमण मुक्त भएका हुन् । यो संगै मकवानपुरमा कोरोना निको हुनेको संख्या ४ सय ८ पुगेको छ।

जनस्वास्थ्य कार्यलय हेटौंडाका सूचना अधिकारी राम केसी अनुसार मकवानपुरमा हालसम्म पुष्टि भएका ५ सय ८६ जनामा कोरोना सङक्रमण भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif