Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा हालसम्म १६ हजार ५ सय ३७ कोरोना परीक्षण

corona-photo-1605680478.jpg

 मकवानपुरमा हालसम्म १६ हजार ५ सय ३७ जनाको स्वाब परीक्षण गरिएको छ ।

 जसमा ३ हजार ४ सय १ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यलय हेटौंडाका सूचना अधिकारी राम केसीले बताए ।

 उनका अनुसार पुष्टि भएकामा हालसम्म २ हजार ७ सय ९१ जना संक्रमण मुक्त भएका छन् ।


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif