Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा सवारी दुर्घटना,एक जनाको मृत्यु

accident-new-1600501901.jpg

 मकवानपुरको मनहरी गाउँपालिकाको वडा नंबर ९ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चितवनबाट हेटौंडा तर्फ आउँदै गरेकोे ना ३ ख ९६६४ नंबरको मिनिबस र हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ९४ प २४०० नंबरको मोटरसाईकल एक आपसमा ठोकिदाँ दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक भरतपुर महानगरपालिका वडा नंबर ७ का दिपेन्द्र अधिकारी रहोको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif