Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

accident-new-1605245688.jpg

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा शुक्रबार बिहान यात्रुबहाक बस र मालबाहक ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्री बस र हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना २ ख ७५३८ नम्बरको डिब्बावाला ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ९प्रवक्ता० इन्द्रबहादुर रानाका अनुसार, दुर्घटनामा परी सर्लाही चक्रघट्टका अन्दाजी ४० वर्षीय राजकिशोर रायको मृत्यु भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif