Wednesday, 19th August, 2026
वि.स.

मकवानपुरमा सक्रिय कोरोना संक्रमित १० जना

corona-virous-1612593372.jpg

मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएर निको हुनेको संख्या बढ्दै गएको छ । मकवानपुरमा हालसम्म पुष्टि भएका ३ हजार ८ सय ७६ जनामा ३ हजार ८ सय ३३ जना संक्रमण मुक्त भईसकेका छन् ।

जिल्लामा हाल १० जना मात्र सक्रिय संक्रमित उपचाररत रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । र्कालय अनुसार सक्रिय संक्रमित सबै हेटौंडाका रहेका छन् । उनिहरु होम आइसोलेसनमा उपचारत रहेका छन् ।

मकवानपुरमा हालसम्म कोरोनाको कारण ३२ जनाको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरलले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif