Wednesday, 1st July, 2026
वि.स.

मकवानपुरमा भूकम्पपीडितलाई सहयोग गर्न १३१ प्राविधिक खटिए (हेर्नुहोस् सम्पर्क नम्बर सहित)

मकवानपुरमा भूकम्पपीडत घर निर्माणका प्राविधिक सहयोग गर्न एक सय ३१ प्राविधिक खटिएका छ । भूकम्प पुर्ननिर्माण आयोजना अन्तर्गत प्राविधिकहरुखटिएका हुन् ।

उनीहरुकै निगरानीमा पीडितहरुले घर बनाउनुपर्ने प्रावधान छ ।

(हेर्नुहोस् कुन गाविस, नगरपालिका र उपमहानगरपालिकामा को छन् इन्जिनियर ? फोन नम्बर र इमेल ठेगाना सहित ।)