Wednesday, 26th August, 2026
वि.स.

 जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा देउसीभैलो खेल्न रोक

makawanpur-1605246851.jpg

 जिल्ला प्रशासन कार्यालय मकवानपुरले हिन्दू नेपालीहरुको चाड तिहारमा देउसी भैलो लगाएत सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै यस वर्षको तिहारमा देउसी भैलो लगाएत सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरेको हो ।

बिहिबार प्रशासनले एक सूचना जारी गर्दै तिहारमा देउसी भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक क्रियाकलाप नगर्न आग्रह गरेको छ ।त्यस्तै, प्रशासनले तिहार र छठपर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशिल पदार्थको प्रयोग, भण्डारण, ओसारपसार र विक्रि वितरण तथा प्रयोग नगर्न अनुरोध गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif