Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप ९ जनामा कोरोना पुष्टि

corona-virous-1605591507.jpg

मकवानपुरमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार संकलन गरिएको २७ जनाको स्वाब परीक्षणमा थप जनामा संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेमा ८ जना हेटौंडा उपमहानगरपालिकाका र १ जना भीमफेदी गाउँपालिकाका रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif