Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा थप ३५ जना संक्रमण मुक्त

test-1599887893.jpg

मकवानपुरमा कोरोना संक्रमण पुष्टि भई आइसोलेसन र होम आइसोलेसनमा उपचाररत थप ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो दुई दिनमा थप ३५ जना संक्रमण मुक्त भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिए ।

यो संगै मकवानपुरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ सय ५७ पुगेको छ ।  यसैगरि मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ९२६ रहेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif