Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा थप २५ जना कोरोना संक्रमण मुक्त

photo-1601109062.jpg

 मकवानपुरमा थप २५ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरस संक्रमण पुष्टि भएर होम आइसोलेसनमा उपचाररत थप २५ जना संक्रमण मुक्त भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

उनले कोरोना पुष्टि भएकाको बुधबार पुन परीक्षणको लागि २७ जनाको स्वाब संकलन गरेर परीक्षणमा पठाउँदा २५ जनाको रिपोर्ट नेगेटिभ आएको बताए । उनले २ जनाको भने रिपोर्ट पोजेटिभ आएको बताए ।

यो संगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ सय ६४ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif