Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा थप २३ जनामा कोरोना पुष्टि

covide-1597826249.jpg

 मकवानपुरमा आज थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २३ जना मध्यमा २० जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । अरु तीन जना मात्र हेटौंडा बाहिरका संक्रमति रहेका छन् ।

हेटौंडाका वडा मध्य सबै भन्दा धेरै हेटौंडा–४ का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१ का ४ जना, हेटौंडा–३ का ३ जना, हेटौंडा–५ का २ जना, हेटौंडा ७ का १ जना, हेटौंडा–९ का २ जना, हेटौंडा–१० जना र मकवानपुरको भीमफेदी गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताए । बुधबार प्राप्त भएको रिपोर्ट वितेको साउन ३१ गते आइसोलेसनमा गरिएको स्वाब संकलन गरिएको रिपोर्टको नजिता हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif