Wednesday, 19th August, 2026
वि.स.

मकवानपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1606280481.jpg

 मकवानपुर जिल्लामा बुधबार बिहान थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण देखापरेकाहरुमा पुरुष भन्दा महिला धेरै रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, बागमती गाउँपालिका र जिल्ला बाहिरका समेत गरेर २३ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताए । संक्रमित १३ जना महिला र १० जना पुरुष रहेको उनले वताए

संक्रमणपुष्टि हुनेमा १३ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि ८ जना मनहरीका,१ जना बागमती गाउँपालिका र १ जना चितवनका रहेका छन् । ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif