Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि (विवरण सहित)

test-1600590582.jpg

मकवानपुरमा आइतबार २२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।असोज २ गते १२६ जनाको लिइएको स्वाब जाँचमा २२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिएकामा ७ जना महिला र १५ जना पुरुष रहेका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए । 

जसमा हेटौंडा उपमहानगरपालिकाका ११ जना, भीमफेदी गाउँपालिकाका ९ जना र मनहरीकाको २ जना रहेका छन् ।

हेरौ पुरा विवरण  :



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif