Thursday, 27th August, 2026
वि.स.

मकवानपुरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1606540185.jpg

 मकवानपुरमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार ३६ जनाको गरिएको स्वाब परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा सबैभन्दा बढी १० जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् भने बागमती र मनहरी गाउँपालिकाका एक/एक जना रहेका छन् ।

यस्तो छ रिपोर्टः



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif