Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा थप ११ प्रहरी सहित १६ जनामा कोरोना संक्रमण पुष्टि

covide1-1597656630.jpg

 मकवानपुरमा सोमबार थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मकवानपुरमा कार्यरत ११ जना प्रहरी सहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१२ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । संक्रमित हुनेहरु ४ जना हेटौंडाका स्थायी वासिन्दा हुन् । एक जना हेटौंडामा अस्थायी रुपमा वसोवास गरिरहेकामा संक्रमण पुष्टि भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif