Wednesday, 19th August, 2026
वि.स.

मकवानपुरमा थपिए १२ कोरोना संक्रमित

corona-1-1605703119.png

मकवानपुरमा १२ जनामा कोरोना पुष्टि भएको छ। ३ मंसिरमा जाँच गरेको ३५ जनाको स्वाबमा १२ जनामा कोरोना पुष्टि भएको हो। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको ४ महिला ८ पुरुष जना पुरुषमा कोरोना पुष्टि भएको  जनाइएको छ। जुन संक्रमितको संख्या ३४ प्रतिशत रहेको छ।

 

20201118_174714-1605701140.jpg

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif