Tuesday, 18th August, 2026
वि.स.

मकवानपुरमा १५ महिने बालिकाको डुबेर ज्यान गयो

b-1616322942.jpg

 मकवानपुरमा नहरमा डुबेर १५ महिने बालिकाको ज्यान गएको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नं. ९ खयरघारीका भीमसेन लोप्चनको १५ महिने छोरी अनिसा लोप्चनको डुबेर ज्यान गएको हो ।

उनको घर नजिकैको ज्यामिरे सिंचाईको नहरमा डुबेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif