Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरमा ट्रकको ठक्करबाट राईको मृत्यु

 मकवानपुरको हेटौंडा ३, बसामाडीमा एक पैदलयात्रीलाई ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

हेटौंडाबाट चितवन जादै गरेको ना ८ ख २२५९ नम्बरको ट्रकको ठक्करबाट स्थानीय ६५ वर्षका लालबहादुर राइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif