Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा घरमै बसेकी संक्रमित महिलाको मृत्यु

corona-death-1605849528.jpg

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट हेटौंडाकी थप एक जना महिलाको मृत्यु भएको छ ।संक्रमणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ की ६४ वर्षीया एक महिलाको मृत्यु भएको हो ।

उनको शुक्रबार बिहान आफ्नै निवासमा मृत्यु भएको हो ।ती महिलामा गत कात्तिक २८ गते कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको थियो ।मृतक महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने जनाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif