Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा कोरोना संक्रमितको सख्या ७५३ जना पुग्यो

corona-virous-1599631272.jpg

 मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको सख्या ७ सय ५३ जना पुगेको छ ।  

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम राज सेढाईका अनुसार मकवानपुर जिल्लामा कोरोना संक्रमितको सख्या ७ सय ५३ जना पुगेको हो ।

हेटौंडाको समुदाय स्तरमा नै कोरोना संक्रमित देखा परेका छन् ।  मुख्य वजार क्षेत्रमा धेरै संक्रमित देखा परेका हुन् । बजारको तुलनामा मकवानपुरका अरु नौ वटा स्थानीय तहमा कम मात्र संक्रमित देखा परेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif