Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा कार्यरत इन्जिनियर दशलाख घुस रकम सहित पक्राउ

parau-new-1604572441.jpg

नेपाल बिधुत प्राधिकरण हेटौंडा बितरण केन्द्रमा कार्यरत नबौं तहका इन्जिनियर इश्वरीप्रसाद जैसवाल नगद रकम सहित पका्रउ परेका छन् ।

हेटौंडाको बसपार्कमा रहेको एक होटलमा एक ठेकेदारसंग काम मिलाइने सर्तमा दश लाख रुपैयाँ लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले घुस रकम सहित जैसवाललाई नियन्त्रणमा लिएको हो ।

हेटौंडा/नवलपराशीको बर्दघाट बिधुत प्रसारण आयोजनामा कार्यरत जैसवालका बिषयमा थप अनुसंधान जारी रहेको अख्तियार दुरुपयोग अनुसंधानको कार्यालय हेटौंडाले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif