Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

cerrent-1592457072.jpg

 मकवानपुरको बागमती गाउँपालिकाको कार्यलय भवन अगाडी झुरझुरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नंबर ६ का स्थानिय वर्ष ३८ का ईन्द्र बहादुर थोकर रहेका छन् ।

हावाहुरीले सडकमा खसेको बिजुलीको तारले करेन्ट लाग्दा थोकरको मृत्यु भएको स्थानिय बालकुमार तिमल्सिना जानकारी दिए ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०