Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा एक शव फेला

death-body-1591597174.jpg

मकवानपुरको भीमफेदी गाउाँलिका वडा नंबर ६ दोभानमा एउटा शव फेला परेको छ । दोभानको भीरमा फेला परेको शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरिक्षक रामबालक रायले बताए ।

गाउँलेहरुले शव देखेपछि प्रहरीलाई खबर गरको थियो ।  केहि दिन अघिनै मृत्यु भएको र शव गलिसकेको कारण पहिचान हुन समस्या भएको रायको भाई छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif