Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा एक प्रहरी सहित दुईजनामा कोरोना संक्रमण

corona123-1596699878.jpg

मकवानपुरको हेटौँडामा आज पनि दुईजनालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।  हेटौँडा १७ हटियाका एकजना प्रहरी तथा हेटौँडा वडा नंबर ६ का एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुलाई आइसोलेसन वार्ड ल्याउने तयारी भैरहेको  हेटौँडा कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०