Monday, 24th August, 2026
वि.स.

मकवानपुरमा एकजना कोरोना संक्रमण पुष्टी

corona-Update-1589886457.jpg

मकवानपुरका एकजनामा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमार्फत दिईएको जानकारी अनुसार मकवानपुरको १ समेत २७ जना थपिएका हुन् । यो संगै नेपालमा ४ य २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डाक्टर विकास देबकोटाले जानकारी दिए । उनका अनुसार नयाँ संक्रमितहरु २४ जना पुरुष र ३ जना महिला रहेका छन् ।  झापामा ९, मोरङमा एक, सुनसरीका एक, सर्लाहीका २, काठमाडौंमा ३, भक्तपुर, मकवानपुर, रामेछाप, ललिपुर, सिन्धुली, लमजुँगका एकएकजना, कपिलवस्तुका ४ जना र नवलपरासीका १ गरी २७ जना संक्रमित थपिएका हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif