Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा आज २९ जना कोरोना संक्रमण

covide-1598604922.jpg

 मकवानपुरमा शुक्रबार २९ जनामा कोरोना भाईरस संक्रमण पोजेटिभ आएको छ । कोरोना आइसोलेसन वार्ड कर्राका प्रमुख भोलाप्रसाद चौँलागाईले दिएको जानकारी अनुसार आज पोजेटिभ भएका हरु मध्ये २४ जना हेटौँडाका १ जना मनहरी र अन्य ४ जना बाहिर जिल्लाका छन् ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif