Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा आज २३ जना कोरोना पोजेटिभ

covide-1598525998.jpg

 मकवानपुरको हेटौँडामा आज २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडाको किटजन्य रोग, अनुसन्धान तथा तालिम केन्दमा भएको परिक्षणको क्रममा हेटौँडा उपमहानगरपालिकाको १७ सहित २३ जनामा कोरोना भाईरस पुष्टि भएको प्रयोगशाला श्रोतले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif