Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरको २ सहित थप ५४ जनामा कोरोना पुष्टि

corona-virous-1599809641.jpg

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका २ जना सहित ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ।

चितवनको चितवन मेडिकल कलेजको कोरोना परीक्षण प्रयोगशालामा भएको परीक्षणमा हेटौंडाका २ जना सहित ५४ जनामा कोरोना पुष्टि भएको हो ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका ५ की ६६ वर्षीया महिला र हेटौंडा १५ का ७० वर्षीय पुरुष रहेका छन् ।

यस्तो छ ५४ जना संक्रमितको विवरण:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif